काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो ३ः३० बजे सम्बोधन गर्न लागेका हुन् । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुने छ ।

प्रतिक्रिया दिनुहोस !