
काठमाडौं । आज मुलुकमा कोरोना भाइरसका ३१ सय २२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२९२ वटा पीसीआर र ७ सय ४७ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधीमा ४ सय ५० जना निको भएका छन् ।
सक्रिय संक्रमित संख्या १९,३८२ पुगेको छ ।
कूल संक्रमित संख्या ३ लाख २ सय ९ पुगेको छ ।