
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल बीच संयुक्त रूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै
तस्विर साैजन्यः सूर्य थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार