चितवन । भारतबाट बुलेट बाइक बोकेर काठमाडौतर्फ जाँदै गरेको भारतीय ट्रक त्रिशुलीमा खसेको छ। इच्छाकामना गाउँपालिका वडा नं. ४ केबलकार नजिकै घोप्टेभिर भन्ने ठाउँबाट टिएन २३ सिसि ९०८२ नम्बरको भारतीय ट्रक त्रिशुलीमा खसेको हो । बेपत्ता ट्रकका चालक र सहचालक सम्पर्कमा नआइसकेको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस !