तनहुँ ।  जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा बस्दै आउनुभएकी ७१ बर्षीया नन्दकुमारी दवाडी । उहाँले पन्ध्र वटा सन्तान जन्माए पनि चौध वटाको मृत्यु भइसकेको र रहेको एक छोरा पनि ससुरालीमा बस्दै आएपछि यी वृद्वा अलपत्र पर्दै आउनुभएको छ । तस्वीर :
सानेबहादुर नेपाली÷रासस

प्रतिक्रिया दिनुहोस !