चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र चर्दै गरेका एकसिँगे गैंडाहरु । नेपालमा यो वर्ष ७५२ गैंडा रहेका छन् । तस्वीर- विमलबहादुर विष्ट, रासस