काठमाडौँ । त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको उपाधी नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ को अन्तरले हराउँदै उपाधी जितेको हो । जितको लागि नेपालको सन्जोक राई र बिशाल राईले १ -१ गोल गरे ।भने बंगलादेशको लागि मुहुबुर रहमानले एक गोल फर्काएका थिए ।
खेल दशरथ रंगशालामा भएको थियो ।
त्रिदेशीय खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागीता रहेको थियो । प्रतियोगिताको विजय टोलि नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्यो भन्ने उपविजेता टोलि बंगलादेशले ३ हजार डलर हात पार्‍यो ।

प्रतिक्रिया दिनुहोस !