काठमाडौँ । सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले शुक्रबार राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो । अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुनुहुन्छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !