काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

छलफलमा नेकपा एमालेका अध्यक्ष ओलीसहित सुवास नेम्वाङ ,ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल र प्रदीपकुमार ज्ञवाली सहभागी हुनुभएनेकपा एमाले छ । यस्तै नेपालबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी हुनुभएको छ ।

 

सर्वोच्च अदालतले नेकपा नामको विवादमा फागुन २३ फैसला गर्दै एकीकृत नेकपाबाट नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा छुट्ट्याई दिएपछि एमालेमा चर्किएको थप विवादकाबीच आज अध्यक्ष ओली र नेपालबीच भेट हुनलागेको हो ।

रेडियो नेपाल

प्रतिक्रिया दिनुहोस !