सुसन पौडेल, चितवन । कालिका नगरपालिकाको वार्ड नम्बर – ७ को कार्यलयमा आधारभुत स्वास्थ शाखा सुचारु भएको छ ।

आज एक कार्यक्रम बिच कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठ र जिल्ला समन्वय समितिका अध्यक्षेले सयुक्त रुपमा स्वास्थ चौकीको उद्घाटन गरेका हुन । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले कालिकानगरपालिकाको सबै वार्डहरुमा स्वस्थ्य चौकी निर्माण भैरहेको जानकारी पनि दिनु भयो।

नगरवासीलाई उपचारको निमित्त ठुला अस्पताल खोज्दै नगर बाहिर जानू परेको अवस्थालाई  मध्य नजर गर्दै समस्य समाधान गर्ने उद्देशले नगरभित्र सुबिधा सप्पन्न अस्पतालको निर्माणमा जुटेको कुरा समेत उहाँले बताउनु भयो। उक्त कार्यक्रमको उद्घाटन ७ नम्बर वार्डका वार्ड सदस्य उमाकान्त शर्माले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !