काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौँमा सोमबार आयोजित १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा पर्साको वीरगञ्ज महानगरपालिका–३ निवासी एसिड प्रहार खेपेकी मुस्कान खातुनलाई सम्मान गर्दै ।

प्रतिक्रिया दिनुहोस !