चितवन ।  हिन्दु धर्मलम्बिहरुको एक विशेष चाडको रुपमा मनाईने  शिवरात्रीलाई माडी नगरपालिकाले विशेष कार्यक्रम गरि मनाउने भएको छ । माडी नगरपालिका एवम स्टार स्पोटस क्लबको सह आयोजनामा हुने उक्त मेला यहि फालगुन २७ गते देखि २९ गते सम्म   स्टार स्पोट्र्स खेलमैदानमा  हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस !