काठमाडौँ  । सरकारले बार्ता टोलि गठन गरेको केहि घण्टा नबित्दै विप्लव समुहको नेकपाले पनि बार्ता टोलि गठन गरेको छ । विप्लवले सचिवालय सदस्य एवम प्रवत्ता खडगबहादुर बिश्वकर्माको नेतृत्वमा केन्द्रिय सदस्य उदय चलाउने दिपक सहितको बार्ता टोलि गठन गरेको विप्लवले जारि गरेको बिज्ञाप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !