काठमाडौँ । पुर्ब प्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छ्न। दिल्लीमा डा.भट्टराईको सहयोगीको रुपमा रहेका बिश्वदिप पान्डेलाई ट्युमरलाई भने बेलैमा शल्यक्रिया गरी फाल्नुपर्ने चिकित्सकहरुले बताए। यदि बेलैमा शल्यक्रिया नगरेमा भने क्यान्सरको खतरा समेत हुने चिकित्सकहरुले बताए। फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त बिज्ञान संस्थानमा स्वास्थ्य परिक्षण गरिरहेका भट्टराई भोलि नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कदै छन।

प्रतिक्रिया दिनुहोस !