चितवन । इभेनट प्लानर चितवनद्वारा यहि माघ 16 गते Friday Night Live with sanjay mahat ( Dracul )  कार्यक्रम को आयोजना गरिएको छ। इभेनट प्लानर चितवन ग्रुपका संचालक रन्जित सुवेदी का अनुसार Lime & lemon lounge & cafe मा आयोजना हुन लागिरहेको सो कार्यक्रम मा द भोइस अफ नेपाल सिजन २  संजय महत  ( Dracul ) , ft.ujwal man Shrestha Dj.knova लगायतका टिमको भव्य प्रस्तुति रहने छ । इभेनट प्लानर चितवन ग्रुपका सञ्चालक को रुपमा रन्जित सुवेदी, एन्जिल जंग कुवर, मंगल वाइबा, पृथ्वी गिरि लगाएतका टिम रहेका छ्न र सन्चालक एन्जिल जंग का अनुसार यो कार्यक्रम संगसगै E.P.C. ले चितवनमा दोस्रो कार्यक्रमको तयारी पनि गरि रहेको कुरा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !