प्रचलित :

चितवन। कोराना कहरका कारण बन्द गरिएको कैदीबन्दी भेटघाट शुरु गरिएको छ । कोरोना माहामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निशेधाज्ञासँगै गत चैत ७ गतेदेखि बन्द गरिएको भेटघाटलाई यही पुस २६ गते आइतबारदेखि खोलिएको कार्यालयका प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

कैदीबन्दी भेट्नका लागि बिहान १०ः३० बजेबाट साँझ अपराह्न ४ः०० बजेसम्मका लागि समय छुट्याइएको उहाँले जानकारी दिनुभयो । भेटघाटमा आउनेले अनिवार्य माक्स लगाउनुपर्ने, सामाजिक दूरी कायम गरिनुपर्नेलगायतका सावधानी अपनाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस !