प्रचलित :

काठमाडौँ । नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन् ।

पुस २० गते पत्नी सीता दाहालको उपचारका भारतको मुम्बई गएका उनी शनिबार साँझ स्वदेश फर्केका हुन् ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल पुगेका थिए ।

पत्नी सीताको भने उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !