धनगढी । प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी ओलीको समर्थनमा धनगढीमा विशाल मानवसागर उर्लिएको छ ।शुक्रबार भएको सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।सभामा हजारौँको संख्यामा ओली समर्थकको उपस्थिति रहेको थियो ।हेर्नुस् तस्वीरहरु: