प्रचलित :

बागलुङ।  बुद्धगलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुल्ला मूर्तिकला सङ्ग्रहालयमा हालै प्रतिस्थापन गरिएको गौतम बुद्धको मूर्ति । उक्त मूर्ति गत वर्ष भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा मूर्तिकार बुद्ध चौधरीले कुँद्नुभएको हो । तस्वीर : रामबहादुर थापा, रासस

प्रतिक्रिया दिनुहोस !