प्रचलित :

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचय–पत्रका लागि तस्वीर खिचाउँदै र विवरण अध्यावधिक गराइँदै सेवाग्राही । कार्यालयमा नयाँ नागरिकता बनाउने सेवाग्राहीलाई अनिवार्य र अन्य नागरिकको हकमा स्वच्छिक रुपमा राष्ट्रिय परिचय–पत्रको लागि समेत आवेदन र विवरण सङ्कलन गर्ने गरिएको छ । तस्वीर : कमल खत्री – रासस

प्रतिक्रिया दिनुहोस !