काठमाडौं । भोलि सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि अर्थात पुस १५ गते सरकारले सार्वजनिक बिदा दिएको हो ।

किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले बिदा दिने भएको हो । उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !