अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नाका किसान गोपाल बस्यालले पालेको १ सय ८१ केजीको बोयर बोका । तस्बिर: प्रेमनारायण आचार्य/रासस