प्रचलित :

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ हटाइएका छन् ।

बिहीबार बालुवाटारमा बसेको नेकपा केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निष्काशन गरेको हो ।

पार्टीमा अक्षमता प्रदर्शन गर्नाका साथै पार्टीमा ध्यान नपुर्याएको भन्दै उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !