प्रचलित :

तनहुँ।  जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित नारिङ्गेमा आयोजित एक कार्यक्रममा रेट्र्दै खमबहादुर र अमृत गन्र्धव । पुख्र्यौलीको मुख्य पेशा भए पनि पछिल्लो समय लोपोन्मुख हुँदै जान थालेपछि सार्वजनिक कार्यक्रममा सारङ्गी बजाएर त्यसको संरक्षण गर्दै आइएको उनीहरु बताउँछन् । तस्वीर- सानेबहादुर नेपाली – रासस

प्रतिक्रिया दिनुहोस !