चितवन । रत्ननगर उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको चुनाबमा एसोसिएट उपाध्यक्षमा राममणी थपलिया बिजयी भएका छन् । एसोसिएट तर्फको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रेस सहित दलको प्यानलका हरि प्रसाद अधिकारीलाई पराजित गर्दै थपलिया उपाध्यक्षमा बिजयी भएका हुन । थपलियाले ६६ मत प्राप्त गर्दा अधिकारीले ५३ मत ल्याए । सो पदका लागि १२० मत खसेकोमा १ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस !