जाजरकोट। सानीभेरी गाउँपालिका–३ गरायला पेदी र वडा न. ८ स्थित मध्यपहाडी लोकमार्ग जोड्नका लागि सानीभेरी नदीमा निर्माण गरिएको पुल । यो पुल निर्माणसँगै सुर्खेत तथा अन्य ठाउँ जान सजिलो भएको छ । रासस :तस्वीर हेमन्त केसी

प्रतिक्रिया दिनुहोस !