प्रचलित :

काठमाडौँ, २२ मंसिर । नेपाल विद्युत प्राधिकरणले एक सय जना कर्मचारीको सरुवा गरेको छ ।

छैठौँ तहदेखि दशौँ तहसम्म प्राधिकरणले सरुवा तथा पदस्थापना गरेको छ । प्राधिकरणको मंसिर २१ गतेको निर्णय अनुसार कर्माचारी सरुवा, काज, तथा पदस्थापना गरिएको हो ।

यस्तो छ सरुवा हुनेको सूचीः

प्रतिक्रिया दिनुहोस !