प्रचलित :

जाजरकोट ।  नलगाड नगरपालिकाको खनटाकुरास्थित जङ्गलबाट खाना पकाउने दाउरा खनटाकुरा गाउँमा ल्याउँदै स्थानीय महिलाहरु । चिसोयाम बढेसँगै दाउराको खपत बढेको छ । तस्वीरः हेमन्त केसी, रासस

प्रतिक्रिया दिनुहोस !