प्रचलित :
चितवन । कालिका नगरपालिकामा स्थाई घरभै विभिन्न कामको सिलसिलामा बिदेशमा पुगेर घर फर्केका प्रबासी नेपाली हरुले कालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
कोरोना संक्रमणबाट घर फर्कन बाध्य भएका प्रवासी नेपाली हरुले आफुहरुलाइ स्थानिय सरकारले आवस्यक सहयोग गर्न अनुरोध गरेका छन । हिजो १६ बुंदे ज्ञापन पत्र नगर प्रमुख खुमनारायण श्रेष्ठलाई बुझाउदै उनिहरुले आफुहरु लाई नेपालमै केहि गर्ने बाताबरण मिलाइदिन स्थानिय, प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको कालिका -२ पदमपुर निवासी प्रबासी नेपाली संघ भारतका सचिब दुर्गादत्त पौडेलले जानकारी दिए ।
उनीहरुले प्रवासी नेपाली हरुले बिदेशमा भोग्नुपरेको समस्या र स्वदेश फर्किएका नेपालीको अबस्थाको बारेमा पनि जानकारी गराएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !