प्रचलित :

काठमाडौ ।
नेपाल बिद्युत् प्राधिकरणको निमित्र कार्यकारी निर्देशकमा हितेन्द्र शाक्य नियुक्ति भएका छन् । उनी प्राधिकरणकै १२ औं तहका कर्मचारी हुन् । कुलमान घिसिङले अवकाश पाएपछि प्राधिकरणको सो पद रिक्त छन् । यसअघि लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिइएकोमा सोमबार शाक्यलाई जिम्मेवारी दिइएको छ । शाक्य कोइरालाभन्दा सिनियर हुन् ।
सरकारले प्राधिकरणमा नयाँ कार्यकारी निर्देशन नियुक्त गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !