प्रचलित :

रुपन्देही । रुपन्देहीको भैरहवामा अवस्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ ।

मुख्य बजारमा रहेको पेट्रोल पम्पमा आगलागी हुँदा स्थानीयमा त्रास बढेको छ । आगो नियन्त्रणको प्रयास जारी रहे पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीको कारण र क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस !