प्रत्यक्ष प्रशारण : प्रदेश ५ को प्रदेशसभा बैठक शुरु

बुटबल । प्रदेश ५ को प्रदेशसभा बैठक शुरु भएको छ । १२ बजे शुरु हुने भनिएको सभा केही बेर ढिला शुरु भएको हो।दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक केही समयका लागि पछि सारिएको सभामुख पुर्ण बहादुर घर्तिले बताए  ।

आजेको कार्यसुचि अनुसार प्रदेश सभामा सबैभन्दा पहिला विपक्षी दलका नेता एवंम काग्रेस संसदिय दलका प्रमुख वीरेन्द्र कुमार कनौडियाले बोल्ने कार्यक्रम छ । त्यस लगतै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्नु हुनेछ ।