प्रचलित :

चितवन, भदौ ३१ । आज एकाविहानै चितवनसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

विहान ५ः२० बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।  चितवन, काठमाडौंलगायत स्थानमा धक्का महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !