सिडेन चितवनको अध्यक्षमा ईन्जिनियर दिवस मैनाली चयन 

चितवन । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन ) चितवनको अध्यक्षमा ईन्जिनियर दिवस मैनाली चयन भएका छन । समितिको उपाध्यक्षमा ईन्जिनियर स्वरुप कुमार घोस, सचिबमा ईन्जिनियर सन्दिप पराजुली, कोषाध्यक्षमा ईन्जिनियर कपिल अधिकारी र सह सचिबमा ईन्जिनियर अपिल जिसी चयन भएका छन । सो समितिको सदस्यमा ईन्जिनियरहरु राजु तिमिल्सिना, उज्वल पौडेल, प्रबिन सिल्वाल, रुपेश चौधरी, दिपक ढकाल र आशिस खनाल चयन भएका छन ।