प्रचलित :

चितवन, भदौं २ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–३ की १०८ वर्षीया वृद्धाको आज कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !