कोरोनाबाट मृत्यु हुनेको संख्या ३२४,५३५ पुग्यो: हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ५ सय ३५ पुगेको छ । संक्रमितको संख्या बढेर ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ । संक्रमितमध्ये १९ लाख ५६ हजार ३ सय ६१ पुगेको छ भने ४५ हजार ४ सय ४३ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ५ सय ५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै रसियामा ११५, स्पेनमा ६९, ब्राजिलमा १,१३०, बेलायतमा ५४५, इटलीमा १६२, जर्मनीमा ७०, टर्कीमा २८, इरानमा ६२, भारतमा १४६, पेरुमा १२५ र मेक्सिकोमा १ सय ५५ जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?

Highlighted in green
= all cases have recovered from the infection