नेपाल प्रहरीका २४ डिएसपीहरु एसपीमा बढुवा, हेर्नुस् नामावली

काठमाडौं । नेपाल प्रहरीका २४ डिएसपीहरु एसपी पदमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले २४ डिएसपीलाई बुधवार मध्यरातमा एसपी बढुवाको लागि सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट बढुवा हुनेमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह, दयानिधि ज्ञवाली, राजिव वस्नेत, संजयसिंह थापा, बामदेव गौतम, महेन्द्र थापा, सन्तोषसिंह राठौर, राजेन्द्र धमला लगायत छन् ।

हेर्नुस् नामावली: