कोरोना भाइरसबाट १ लाख ६० हजारको मृत्यु (कुन देशमा कति, सूचीसहित)

काठमाडौं, ७ वैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । संक्रमित संख्या २३ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार २३ लाख ३० हजार ८ सय ५२ संक्रमित हुँदा मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ५४ पुगेको छ । झण्डै ६ लाख संक्रमित रोगमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३९ हजारको कोारेना संक्रमणबाट मृत्यु भएको छ । इटालीमा २३ हजार, स्पेनमा २० हजार र फ्रान्समा १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

देश मृतक संख्या