कोरोना सङ्क्रमण: भारतमा ३ सय ३१ जनाको मृत्यु, करिब १० हजार संक्रमित (कुन देशमा कति? तालिकामा)

मुम्बइ । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु दैैैनिक थपिएका छन । यो समाचार तयार पार्दासम्म

३३१ जनाको मृत्यु र ९६३५ जना संक्रमीत भएको worldometers ले आफ्नो वेबसाईटमा जनाएको छ ।

हेर्नुस् कुन देशमा कति ?