कोरोना भाइरस: बिश्वभर मृत्यु हुनेको संख्या १ लाख नजिक, हेर्नुस् कुन देशमा कति ? (सूची सहित)

चितवन । कोरोना भाइरसबाट मृत्यु हुनेको सख्ंया  यो समाचार तयार पार्दासम्म ९५ हजार ७ सय १४ पुगेको छ । संक्रमितको संखया बढेर १६ लाख ३ हजार ४ सय २८ पुगेको छ । ३ लाख ४८ हजार ९४ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय २६ र फ्रान्समा १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै इटलीमा ६ सय १०, स्पेनमा ४ सय ४६, बेल्जियममा २ सय ८३, इरानमा १ सय १७ र जर्मनीमा १ सय २ जनाको मृत्यु भएको छ ।
Highlighted in green
= all cases have recovered from the infection
Highlighted in grey
= all cases have had an outcome (there are no active cases)
The “New” columns for China display the previous day changes (as China reports after the day is over). For all other countries, the “New” columns display the changes for the current day while still in progress.