कोरोनाको कारण मर्नेको संख्या ८५ हजार नजिक, अमेरिकामा करिब १३हजार र भारतमा १६४ को मृत्यु (सबै देशको सूची )

कोरोना भाइरसको कारण बिश्वभर ८३६६४को मृत्यु भएको छ । अमेरिकामा १२९८८, भारतमा १६४ को मृत्यु भैसकेको वर्ल्डाेमिटरको वेबसाईटमा उल्लेख छ । (सबै देशको सूची हेर्नुहोस )

Coronavirus Cases:

1,455,519

Deaths:

83,664

Recovered:

309,825