भारत सरकार लकडाउन थप गर्ने तयारीमा

नयाँ दिल्ली । भारतमा २१ दिनका लागि तय भएको लकडाउन थप हुनसक्ने देखिएको छ। कोरोना संक्रमण देखिएका महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो ।