कोरोनाभाइरस: विश्वव्यापी महामारीका कारण सडक र सार्वजनिक स्थलहरू सुनसान

कोरोनाभाइर सङ्क्रमण विश्वभरि फैलिएपछि मानिसहरू सार्वजनिक स्थलमा जान छोडेका छन्। पहिला व्यस्त देखिने सडकहरू अहिले सुनसान देखिन थालेका छन्।

ब्रिटेनतस्वीर कपीराइटHANNAH MCKAY / REUTERS
Image captionलन्डनमा व्यस्त समय भनिने बेला मिलेनीअम पुलमा हिँड्दै एक महिला। कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गर्न प्रधानमन्त्री बोरिस जोनसनले अत्यावश्यकबाहेक अन्य अवस्थामा सर्वसाधारणहरूलाई बाहिर ननिस्किन अनुरोध गरेका छन्।
Presentational white space
फ्रान्सतस्वीर कपीराइटVALERY HACHE / GETTY
Image captionफ्रान्सको नीस सहरमा भूमध्यसागरतर्फ हेर्दै एक पुरुष। फ्रान्समा हिँडडुल गर्न प्रतिबन्ध लगाउँदै सरकारले मानिसहरूलाई घरमै बस्न भनेको छ।
Presentational white space
युएईतस्वीर कपीराइटMAHMOUD KHALED / EPA
Image captionयूएईमा ड्रोनबाट खिचिएको यो तस्बिरमा रित्तो तटीय क्षेत्र देख्न सकिन्छ। यूएईले अधिकांश पर्यटकीय क्षेत्र बन्द गरेको छ। विदेशी पर्यटकलाई भिसा दिन पनि रोकेको छ।
Presentational white space
इटलीतस्वीर कपीराइटDANIEL DAL ZENNARO / EPA
Image captionमिलानमा देखिएको एउटा खाली चोक। इटलीमा सरकारले औषधि र खाद्य सामाग्री बेच्नेबाहेक सबै पसल बन्द गर्न निर्देशन दिएको छ।
Presentational white space
भारततस्वीर कपीराइटADNAN ABIDI / REUTERS
Image captionभारतको राजधानी दिल्लीमा देखिएको सफदरजङ्ग समाधिस्थल। सरकारले त्यहाँ पनि मानिसहरूलाई भेला नहुन आदेश दिएको छ।
भेनेजुएलातस्वीर कपीराइटMIGUEL GUTIERREZ / EPA
Image captionभेनेजुएलामा सुनसान सडक। त्यहाँ सर्वसाधारणहरूलाई आफ्नो घरमै बस्न आग्रह गरिएको छ।
Presentational white space
अमेरिकातस्वीर कपीराइटJEENAH MOON / REUTERS
Image captionन्यूयोर्कमा विद्यालय, रेस्टुराँ र मदिरालय पनि बन्द हुँदैछन्।
Presentational white space
स्पेनतस्वीर कपीराइटFERNANDO VILLAR / EPA
Image captionस्पेनको मड्रिडनजिकै अवस्थित एउटा सहरमा गस्ती गर्दै सुरक्षाकर्मीहरू
Presentational white space
अष्ट्रियातस्वीर कपीराइटHELMUT FOHRINGER / AFP
Image captionभीएनामा रित्तो चोकमा बसिरहेका दुई सर्वसाधारण
Presentational white space
लेबननतस्वीर कपीराइटALI HASHISHO / REUTERS
Image captionलेबननमा आपत्कालीन अवस्थाको घोषणा गरिएपछि सडकमा सर्वसाधारणहरूको सङ्ख्या कम भएको छ
Presentational white space
थाईल्यान्डतस्वीर कपीराइटLILLIAN SUWANRUMPHA / AFP
Image captionब्याङ्ककमा डुङ्गा विहारमा रमाउँदै एक जोडी। थाईल्यान्डका पर्यटकीय स्थलमा विदेशीहरूको स‍ङ्ख्या घटेको छ।From ,, bbc