काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संसारभर ५९ हजार १ सय ४० जनाको मृत्यु भएको छ । अहिलेसम्म १० लाख ७४ हजार ७ सय २८ जना संक्रमित भएका छन् । त्यसमा २ लाख २७ हजार ६ सय ६८ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट आज एकदिनमा फ्रान्समा सबैभन्दा धेरै १ हजार १ सय २० जनाको मृत्यु भएको छ । इटलीमा ७ सय ६६, अमेरिकामा अहिलेसम्म ७ सय १६, स्पेनमा ५ सय ८७ र बेलायतमा ६ सय ८४ जनाको मृत्यु भएको छ ।
हेर्नुस् कुन देशमा कस्तो अवस्था ?

 

प्रतिक्रिया दिनुहोस !