पुर्बी चितवनमा लकडाउनलाई सहयोग- बाटो छक्दै गाउँलेहरु

चितवन ।  पुर्बी चितवनको कालिका नगरपालिका वदा न ८, कालिका मन्दिर क्षेत्रका स्थानिय हरुले सरकारले गरेको लकडाउनको पुर्ण रूपमा पालना गर्नको लागि बाटो अवरोध गराएका छन । अनावश्यक रूपमा हुने हिडडुल र आउजाउ रोक्ने उध्येस्यले सो बाटो बन्द गराइएको छ । उनीहरुले कालिका मन्दिर नजिकै सो बाटो अबरोध गराएका हुन । उनिहरुले अत्यावश्यक सवारी साधनलाई भने निर्बाध चल्न दिएका छन । लकडाउनको समयमा घर फिर्न हिडेेका नेपाली र भारतीय हरुको उद्धार समेत गरि प्रहरीलाई जिम्मा लगाई पठाईएको स्थानिय समाजसेवी शंकर लामाले जानकारी  दिए ।