कोरोनाबाट मृत्यु हुनेको संख्या ३९,0१२ पुग्यो : हेर्नुस् कुन देशको कस्तो अवस्था ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म ८ लाख २ हजार ५ सय ५६ जना संक्रमित भएका छन् ।

स्पेनमा आज पनि ४ सय ७३ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ४ सय ६१ जनामा नयाँ संक्रमण भएको छ । इरानमा आज १ सय ४१ जनाको मृत्यु भएको छ । बेल्जियममा १ सय ९२ र नेदरल्याण्ड्समा १ सय ७५ जनाको ज्यान गएको छ ।
हेर्नुस् कुन देशमा कस्तो अवस्था ?