कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ हजार नजिक: हेर्नुस कुन देशमा कति ? (सूचीसहित)

एजेन्सी । कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या २६ हजार ८ सय २६ पुगेको छ । संक्रमितको संख्या पनि ५ लाख ८४ हजार १ सय १० पुगेको छ ।

पछिल्लो २४ घन्टामा इटलीमा ९ सय १९, स्पेनमा ५ सय ६९, फ्रान्समा २ सय ९९, अमेरिकामा १ सय ८२ र बेलायतमा १ सय ८१ जनाको ज्यान गएको छ । संक्रमितको हिसाबले पछिल्लो २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरै ११ हजार ५ सय ३३ संक्रमित भएका छन् ।

हेर्नुस सूची