काठमाडौं । नेपाल सरकारले अन्ततः भारत र चीनसँगको नाका एक साता बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले भोलि (सोमबार) बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस !