सामुदायिक बन महासंघको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको -याली

चितवन । कालिका नगर पालिकाको क्लब चोकमा सामुदायिक बन उपभोक्ता महासंघ चितवनको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको -याली तथा सभा सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भएको -यालीमा जिल्लाका सामुदायिक बनका प्रतिनिधि हरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ कि केन्द्रीय अध्यक्ष भारती पाठक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष भरत ढुुंगानाको अध्यक्षतामा भएको थियो । सो अभियान यही २४ गते सम्म सञ्चालन हुनेछ ।