
मंसिर १९, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले ७० पदक जित्दै आफ्नो अग्रता कायम गरेकाे छ ।
बुधबारसम्मको नतिजामा भारतले ३४ स्वर्ण, १३ रजत र २३ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको हाे ।
त्यसैगरी नेपालले ६९ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा रहेकाे छ । नेपालले २९ स्वर्ण, २५ रजत र १५ कांस्य जितेको छ ।
त्यस्तै ४५ पदक जितेर पाकिस्तान पदक तालिकाको तेश्रो स्थानमा छ । पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कांस्य जितेको छ ।
यस्तो छ पदक तालिकाः
